दफा ३५
प्रचलित कानून बमोजिम हुने
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन वा  यस ऐन अन्तर्गत बनेको नियममा लेखिएकोमा सोही बमोजिम र अरूमा प्रचलित कानून बमोजिम हुनेछ ।